Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-02-29

Bagmati, Lalitpur, Lalitpur, Ward 12

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले म्याग्दी जिल्ला, रघुगङ्गा गाउँपालिका–३, घर भइ ललितपुर महानगरपालिका–१२, सौगल बस्ने ३५ वर्षीय रामकुमार मल्ललाई ०७६ फागुन १८ गते गिरफ्तार गरेको छ ।

आरोपितले फागुन १७ गते जन्म दिन मनाउन आफ्नै डेरामा बोलाएर बलात्कार गरेको पीडितको आराेप छ  । पीडितको उजुरीका आधारमा आरोपितलाई फागुन १८ गते गिरफ्तार गरिएको महानगरीय प्रहरी परिसर जावलाखेलका डिएसपी सन्तोष तामाङले बताउनुभयो । पीडितको स्वास्थ्य परीक्षण फागुन १८ गते पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालका चिकित्सक डा.सिताराम श्रेष्ठले बताउनुभयो । आरोपित बिरुद्ध पुस १९ गते ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी प्रवक्ता दुर्गा सिंहले बताउनुभयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments