Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-02-28

Lumbini, Rupandehi, Devdaha, Ward 11

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह नगरपालिका–११ रेहराका ३८ वर्षीय अनिल पासीलाई फागुन १७ गते देवदहबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध  फागुन १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १७ गते  भीमअस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments