Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-03-01

Lumbini, Kapilbastu, Kapilbastu

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय बुवालाई फागुन १९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई फागुन १८ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले  फागुन १८ गते इलाका प्रहरी कार्यालय पिपरामा उजुरी दिएको इन्स्पेक्टर  आयुश प्रसाद जोसीले बताउनु भयो । नौ वर्षको उमेरदेखि बुवाले आफुलाई पटक पटक बलात्कार गर्दै आएको पीडितले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १८ गते जिल्ला अस्पताल, तौलिहवामा गरिएको प्रहरीले जनायो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments