Incident Reports

हत्या गरेको अभियोगमा पक्राउ

2020-03-09

Province 1, Morang, Biratnagar, Ward 12

मोरङ, २७ फागुन     

आफ्नै ७० वर्षीया श्रीमती सगुत्री रिसिदेवको हत्या गरेको अभियोगमा बिराटनगर महानगरपालिका-१२ मलङवा बस्ने ७२ वर्षीय परण रिसिदेवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । परणले घरायसी बिवादको कारण सगुत्रीलाई टाउकोमा दाउराको चिर्पटले प्रहार गर्दा उनको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले परणलाई पक्राउ गरेको हो ।   

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website , Local Newspaper - Morang , Local Newspaper - Jhapa

0 Comments