Incident Reports

हत्या गरेको अभियोगमा पक्राउ

2020-03-09

Lumbini, Kapilbastu, Shivaraj, Ward 9

 कपिलवस्तु, २७ फागुन     

आफ्नै बाबु चन्द्र बहादुर जिसीको हत्या गरेको अभियोगमा शिबराज नगरपालिका-९ तुरुन्तपुर बस्ने ३२ वर्षीय बसन्त जिसिलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । बसन्तले घरायसी बिवादका कारण ईट्टाले प्रहार गर्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका चन्द्रदेवको संजिवनि अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरीले बसन्तलाई पक्राउ गरेको हो ।     

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Police website , National/Online Media

0 Comments

Related Reports