Incident Reports

बैवाहिक बलात्कार घटनाको प्रहरीमा उजुरी

2020-03-04

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi, Ward 6

चौतारा सागाँचोकगढी–६ कुविण्डेका २० वर्षीय पतिले बैवाहिक बलात्कार गरेको आरोपमा पीडितले ०७६ फागुन २७ गते जिल्ला प्रहरी कार्यालयमा सिन्धुपाल्चोकमा उजुरी दर्ता गराउनु भएको छ ।

आरोपितले ०७६ फागुन २१ गते १९ वर्षीय पत्नीलाई बैवाहिक बलात्कार गरेको पीडितको आरोप छ । आरोपित र पीडितबीच ०७५ माघमा प्रेम विवाह भएको पीडितको भनाई छ । पीडितको ०७६ फागुन २७ गते चौतारा अस्पतालमा स्वास्थ्य परीक्षण भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो । पीडितले इन्सेक जिल्ला प्रतिनिधिको कार्यालयमा सहयोगको लागी अनुरोध गरेपछि इन्सेक प्रतिनिधिको सहयोगमा मुद्दा दर्ता भएको थियो ।


नातिबावु धिताल


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments