Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2020-03-08

Lumbini, Palpa, Rampur, Ward 3

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रामपुर नगरपालिका– ३ रजघराका ३३ वर्षीय गणेश पाण्डेलाई फागुन २५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन २५ गते रामपुर नपा– ३  स्थित रजघराको सानी अमराई जङ्गलमा बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले फागुन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पीडित जङ्गलबाट अर्धनग्न अवस्थामा रुदै आएको देखेर  स्थानीयले उद्धार गरी प्रहरीलाई जानकारी गराएका थिए ।  रामपुरको बेझाड बजार जान हिडेकी  महिलालाई आरोपित पाण्डेले एक्लै भएको मौका छोपी बलात्कारको प्रयास गरेको पाइएको एसपी दीपेन्द्र जिसीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण  फागुन २५ गते रामपुर अस्पताल  गरिएको प्रहरीले जनायो ।

 

 


यज्ञमूर्ति तिमिल्सिना


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments