Incident Reports

हत्या भएको अवस्थामा दम्पतीको शव फेला

2020-03-11

Province 1, Ilam, Fakphokthum, Ward 5

फाकफोकथुम गाउँपालिका–५ का ३५ वर्षीय धनबहादुर खपाङ्गी र ३४ वर्षीया रीता खपाङ्गीको फागुन २८ गते रहस्यमय हत्या भएको प्रहरीले जनाएको छ ।

खपाङ्गी दम्पती आफ्नै घरको सिकुवामा रगतपच्छे अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय मंगलबारेका सई भूपेन्द्र ढुङ्गानाले बताउनुभयो ।

खपाङ्गी दम्पतीलाई मृत्त अवस्थामा देखेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए ।

घटनाको विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

दुई ओटै शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल इलाममा राखिएको छ ।

 

 

 

 

 

 


कोकिला ढकाल


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 2
Female Killed 1
INSEC , National/Online Media , Local Newspaper - Jhapa

0 Comments

Related Reports