Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-03-10

Province 1, Solukhumbu, Dudhkoshi, Ward 5

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले थुलुङदुधकोशी गाउँपालिका –५ जुबुका २४ वर्षीय पर्शुराम बनलाई फागुन २७ गते गिरफ्तार गरेको छ ।

आरोपितले पटक–पटक बलात्कार गर्दै आएको र बालिकाको सात महिनाको गर्भ रहेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध फागुन २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरेको इन्स्पेक्टर मन्दीप चौहानले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल फाप्लुमा फागुन २७ गते गरिएको छ ।

 


भोजराज कार्की


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments