Incident Reports

धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या गरेको अभियोगमा पक्राउ

2020-03-11

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 2

आफ्नै १६ वर्षीय छोरा सुवर्ण चन्दलाई धारिलो हतियार प्रहार गरी हत्या गरको अभियोगमा भिमदत्त नगरपालिका-२ उल्टाखाम बस्ने ३९ वर्षीय डम्बर चन्दलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।     धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका सुवर्णको महाकाली अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको    हो ।      

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Police website , Local Newspaper - Jhapa , Local Newspaper - Makwanpur

0 Comments