Incident Reports

बालिकालाई करणी गरेको आरोपमा वृद्ध पक्राउ

2020-03-12

Madhes, Bara, Nijgadh, Ward 10

 बाराको निजगढ नगरपालिका-१० लालमा एक किशोरी बलात्कृत भएकी छिन् । स्थानीय ७३ वर्षीय बृद्धबाट १४ वर्षीया किशोरी बलात्कृत भएकी हुन्। पटक–पटक बलात्कृत हुँदै आएकी उनलाई पछिल्लो पटक पाँच दिनअघि घाँस काट्न गएको बेलामा मकैबारीमा बृद्धले पुनः बलात्कारको सिकार बनाए। बलात्कारका कारण गुप्तांगमा चोट लागेपछि पिसाब गर्न असहज भएपछि बालिकाले घटना बाहिर ल्याएकी हुन्। बलात्कारको घटना प्रहरीमा आइतबार साँझ मात्र आइपुगेको हो। वृद्धले विभिन्न प्रलोभन देखाएर धाकधम्की दिएर जबरजस्ती करणी गर्दै आएको प्रहरीले जनाएको छ। वृद्धले दुई हप्ताको बीचमा ५ पटकसम्म बलात्कार गरेको बालिकाले बताएको एक स्थानीयले बताए। उनका अनुसार बालिकाले बलात्कार भएको घटनास्थलसमेत देखाएकी थिइन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Bara

0 Comments