Incident Reports

१२ वर्षिया बालिकालाई करणी आरोपमा ७७ वर्षिय वृद्ध पक्राउ

2020-03-11

Gandaki, Gorkha, Sulikot, Ward 5

गोरखा- जवरजस्ती करणीको आरोपमा ७७ वर्षिय वृद्धलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। बारपाक सुलिकोट गाउँपालिका-५ जफतीका देबिबहादुर भट्टलाई पक्राउ गरिएको एसपी ओमप्रसाद अधिकारीले बताए।  १२ वर्षिया बालिकालाई जवरजस्ती करणी प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ललाईफकाई भट्टले विद्यालयबाट फर्कँदै गरेकी बालिकालाई जवरजस्ती करणी गरेको आरोप पीडित बालिकाको परिवारले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC , Local Newspaper - Kailali

0 Comments