Incident Reports

होटेल व्यवसायी माथि आक्रमण प्रयास गरेको आरोपमा चार चिनियाँ नागरिक पक्राउ

2020-03-11

Bagmati, Kathmandu, Kathmandu

नेपाली होटेल व्यवसायीलाई खुकुरी प्रहर गर्ने प्रयत्न गरेको आरोपमा प्रहरीले चार चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। स्रोतका अनुसार ठमेलमा बुधबार बेलुकी आरोपितहरु र होटेल व्यवसायी बीच ग्राहकको बिषयमा विवाद हुँदा आक्रमणको प्रयास भएको थियो।  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports