Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2020-03-08

Lumbini, Palpa, Rampur, Ward 3

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रामपुर नगरपालिका–३ रजघराका ३३ वर्षीय गणेश पाण्डेलाई फागुन २५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन २५ गते रामपुर नपा–३  स्थित जङ्गलमा बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले फागुन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

घटनाबारे स्थानीयले जानकारी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको एसपी दीपेन्द्र जिसीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण  फागुन २५ गते रामपुर अस्पताल  गरिएको प्रहरीले जनायो ।

 यज्ञमूर्ति तिमिल्सिना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments