Incident Reports

महिलामाथि एसिड प्रहार, प्रहरीद्वारा घटनाका आरोपित गिरफ्तार

2020-03-06

Lumbini, Kapilbastu, Maharajgunj, Ward 1

बालबालिकाले क्रिकेटको व्याट भाँचेको विषयमा विवाद हुदाँ महाराजगञ्ज नपा– १ की ५१ वर्षीया बेदमती देवी गुप्तामाथि फागुन २३ गते सोही ठाँउका  ३९ वर्षीय हरी नारायण वरईले एसीड प्रहार गरेका छन् ।

एसिड प्रहारका आरोपितलाई प्रहरीले फागुन २४ गते गिरफ्तार गरेको जनाएको छ । एसीडबाट घाइते भएकी महिलाको जिल्ला अस्पताल तौलीहवामा उपचार हुन नसकेपछि थप उपचारकालागि युनिर्भसल मेडिकल कलेज, भैरहवा भइरहेको छ ।

पीडितको निधार र शरीरमा  घाउँ भएको र बोल्न सक्ने अवस्थामा नरहेकोे जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिल मल्लले बताउनु भयो  ।

बालबालिकाले खेल्ने क्रममा क्रिकेट व्याट भाँचेको विषयमा विवाद हुदाँ  आरोपितले  एसिड प्रहार गरेको र आरोपितको पसलबाट पाँच लिटर एसिड बरामद गरिएको जिल्ला प्रहरी कार्यालका डिएसपी सुनिल मल्लले बताउनु भयो ।

 पार्बती आचार्य

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari

0 Comments