Incident Reports

करणी आरोपमा पक्राउ

2020-01-21

Province 1, Jhapa, Damak, Ward 7

जवरजस्ती करणीको प्रयास गरेको अभियोगमा झापाको दमकबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दमक ७ का प्रेम फागोलाई बालिका बलात्कार प्रयासको आरोपमा आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी विजयराज पण्डीतले जानकारी दिनु भयो। सो घट्नाका बिषयमा पीडितले हिजो दिएको किटानी जाहेरीका आधारमा आज नियन्त्रणमा लिएर जवरजस्ती करणी उद्योग अन्तर्गत मुद्धा दर्ता गरिएको डीएसपी पण्डीतले जानकारी दिनु भयो । 

घट्नाका आरोपितलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर थप अनुसन्धान शुरु गरिएको डीएसपी विजयराज पण्डीतले जनाउनु भयो।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Jhapa

0 Comments