Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-03-16

Bagmati, Chitawan, Ichchhyakamana, Ward 4

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पोखरा महानगरपालिका–१० रामबजारका ६० वर्षीय श्रीमान गुरुङलाई जिल्ला प्रहरी कार्यालय चितवनले चैत ४ गते इच्छाकामना गाउँपालिका–४ बाट गिरफ्तार गरेको छ ।

इच्छाकामना गाउँपालिका ४ लेवाटारको एक होटलमा चैत ३ गते बलात्कार गरेको भन्दै पीडितले चैत ४ गते इलाका प्रहरी कार्यालय मुग्लिनमा उजुरी दिनुभएको थियो । पीडितको चैत ४ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी  एकनारायण कोइरालाले बताउनु भयो ।

दिपेन्द्र अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments