Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-03-01

Province 1, Sunsari, Itahari, Ward 4

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका - ४ का २४ वर्षीय रोशन मगरलाई चैत ३ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले फागुन १८ गते बलात्कार गरेको आरोपमा पीडितले चैत ३ गते आरोपित विरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएको डिएसपी धर्मराज पौडेलले बताउनुभयो ।

आरोपित र पीडितले फागुन १८ गते अन्तरजातीय विवाह गरेको र परिवारले अस्वीकार गरेपछि पीडितले उजुरी दिएको डिएसपी पौडेलले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण इटहरी सामुदायिक अस्पतालमा चैत ३ गते गरिएको छ ।

जयकृष्ण यादव

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments