Incident Reports

धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

2020-03-18

Gandaki, Baglung, Dhorpatan, Ward 7

 बाग्लुङ, ६ चैत     

आफ्नै श्रीमती ५० वर्षीया गौरा बिकलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ढोरपाटन नगरपालिका-७ गाल्डुङ बस्ने ६२ वर्षीय देबिराम बिकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।     

देबिरामले मादकपदार्थ सेवन गरी श्रीमतीलाई प्रहार गर्दा गौरीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर  प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले देबिरामलाई पक्राउ गरेको हो ।     

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website , INSEC

0 Comments