Incident Reports

वडा अध्यक्षमाथि कुटपिट गरेको आरोपमा गिरफ्तार

2020-03-18

Sudurpashchim, Kailali, Lamkichuha, Ward 3


लम्की चुहा नगरपालिका — ३ का वडा अध्यक्ष भक्तबहादुर चलाउनेलाई चैत ५ गते सोही ठाउँका ३० वर्षीय छवीलाल जैशीले कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय, लम्कीले चैत ५ गते नै गिरफ्तार गरेको छ ।

वडा स्वास्थ्य क्लिनिक भवन निर्माणका लागि नाप नक्सा गर्ने क्रममा आरोपित जोशीले नाप्नका लागि प्रयोग गरिने फिता र जमिनमा गाडिएका किला उखेलेर फाल्न थालेपछि किन यस्तो गरेको भनेर भन्दा उल्टै आफूमाथि हातपात र कुटपिट गरिएको भन्दै पीडितले इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपित जैशीलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय,लम्कीका सइ जनकबहादुर सिंहले बताउनु भयो ।

कुटपिटबाट वडा अध्यक्षलाई समान्य चोट लागेकोले स्वास्थ्य परीक्षण नगरिएको र दुवै पक्षलाई प्रहरी कार्यालयमा बोलाई घटनाका बारेमा छलफल भइरहेको सइ सिंहको भनाइ छ ।

 

मैनामोती चौधरी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC , Local Newspaper - Kailali

0 Comments

Related Reports