Incident Reports

बैतडीको एक सहकारी संस्थामा अज्ञात समूहद्वारा तोडफोड

2020-02-29

Sudurpashchim, Baitadi, Sigas, Ward 9

बैतडीमा रहेको एक सहकारी संस्थामा तोडफोड भएको छ।  जिल्लाको सिगास गाउँपालिका– ९ मा रहेको लालिगुराँस महिला बचत तथा ऋण सहकारी संस्थामा अज्ञात समूहले शनिबार राति तोडफोड गरेका हुन्।

सहकारीको मुल ढोका तोडफोड गरी संस्था भित्रका कागजात चोर्नुका साथै कुर्सी, फर्निचर, लगायतका सामाग्री तोडफोड गरेको सहकारीकी व्यवस्थापक भागरथी अवस्थीले बताइन।

सहकारी संस्थामा करिब २ लाख बराबरको क्षति भएको उनले बताइन। यसअघि पनि सहकारी तोडफोड भएको अवूथीले बताइन।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Secondary Form Vandalism
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports