Incident Reports

प्रतिबन्धित नेकपाका पुर्व जिल्ला जनपरिषद प्रमुख गिरफ्तार

2020-03-20

Sudurpashchim, Doti, Jorayal, Ward 1

जोरायल गाउँपालिका – १ सिस्मडा निवासी  प्रतिबन्धित नेकपाका डोटी जिल्ला पुर्व जनपरिषद प्रमुख सुरेन्द्रबहादुर देउवा (अर्जुन)लाई प्रहरीले चैत ७ गते गिरफ्तार गरेको छ ।

०७६ भादौ १५ गते जोरायल  गाउँपालिका – १ कटुन्थलास्थित एनसेल टावरमा आगजनीमा सङ्लग्न रहेका कारण देउवालाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय,डोटीका इन्स्पेक्टर कर्ण बोहराले बताउनु भयो ।

गिरफ्तारीमा परेका बोहरा विरूद्व मुद्दा दर्ता गर्ने तयारी भइरहेको इन्स्पेक्टर बोहराले बताउनु भयो ।

 

बासुदेब जोशी

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments