Incident Reports

यौनदुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

2020-03-18

Madhes, Siraha, Mirchaiya, Ward 9

१० वर्षीया बालिकालाई यौनदुर्व्यवहार गरेको आरोपमा मिर्चैया नपा–९ का २५ वर्षीय राकेशकुमार चौधरीविरुद्ध पीडित परिवारले ईलाका प्रहरी कार्यालय मिर्चैयामा चैत ६ गते उजुरी दिनु भएको छ ।

आरोपित चौधरीले चैत ५ गते बालिकालाई यौनदुर्व्यवहार गरेको पीडित परिवारको आरोप छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा चैत ६ गते भएको प्रहरीले जनाएको छ ।

आरोपित फरार रहेकोले खोज तलास भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवारले बताउनु भएको छ ।

 

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments