Incident Reports

विभिन्न हातहतियार सहित पक्राउ

2020-03-20

Madhes, Rautahat, Chandrapur, Ward 3

रौतहट, ८ चैत 

चन्दपुर नगरपालिका-३ महादेवडाँडा अल्लाजोरबाट बिभिन्न अपराधिक गतिबिधिमा संलग्न रहेका २ जनालाई कटुवा पेस्तोल १ थान, गोली २ राउण्ड र हेण्ड ग्रिनेण्ड १ थान सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा चन्द्रपुर नगरपालिका-५ थलही टोल बस्ने ३९ वर्षीय कुमार राई भन्ने मान कुमार राई र बाग्लुङ ढोरपाटन नगरपालिका-२ वुर्तिवाङ्ग बस्ने ३८ वर्षीय जगत भन्ने कमल गुरुङ रहेका छन् । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँड्डुल गरिरहेको अवस्थामा उनीहरुलाई फेला पारी तलासी गर्दा उक्त हातहतियार फेला पारेको हो ।    

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Police website , National/Online Media , INSEC , Local Newspaper - Makwanpur

0 Comments