Incident Reports

कैलालीमा हतौडा प्रहार गरी श्रीमतीको हत्या

2020-03-21

Sudurpashchim, Kailali, Lamkichuha, Ward 9

कैलालीमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर ९ बस्ने भक्तवहादुर धामीले ६२ बर्षीय श्रीमती धारुदेवी धामीको हत्या गरेका हुन्।

शनिबार दिउँसो एक बजेको समयमा भक्तवहादुरले घरमा कोही नभएको समयमा हतौडाले टाउको प्रहार गरी धारुलाई गम्भिर घाइते बनाएका थिए। उनको कोहलपुर अस्पतालमा उपचार भईरहेकोमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments