Incident Reports

धारिलो हतियार प्रहार गर्ने २ पक्राउ

2020-03-09

Gandaki, Tanahun, Shuklagandaki, Ward 4

शुक्लागण्डकी नगरपालिका ४ दुलेगौंडामा झगडा गरी धारिलो हतियार प्रयोग गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुलेगौंडाका जिरे भनिने रवि लामा र शुक्लागण्डकी १२ का संगम भन्ने भक्तबहादुर गुरुङ छन् । फागुपूर्णिमाका दिन धारिलो हतियार प्रहारबाट दुलेगौंडाका सुमीत श्रेष्ठ घाइते भएका थिए । इलाका प्रहरी कार्यालय बेलचौताराको टोलीले ५ चैतबाट फरार रहेका उनीलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Kaski

0 Comments

Related Reports