Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-03-20

Bagmati, Dolakha, Tamakoshi, Ward 2

तामाकोशी गाउँपालिका–२ कि ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोही स्थानका ६३ वर्षीय बलबहादुर तामाङलाई ०७६ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ ।

घर नजिकै बाख्रा गोठमा खेल्न गएकी बालिकालाई बलात्कार गरेको र पीडित चिच्याएपछि आरोपित भाग्दै गर्दा तामाकोशी गाउँपालिका–२ को जङ्गलबाट चैत ७ गते प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्सपेक्टर रेशम बोहराले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण ०७६ चैत ७ गते प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा गरिएको प्रहरीले जनाएको छ ।

उद्धव पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments