Incident Reports

मकवानपुरको कैलाशमा गोली चल्यो, एक घाइते

2020-03-20

Bagmati, Makawanpur, Kailash, Ward 8

मकवानपुरमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एकजना गम्भिर घाईते भएका छन् । मकवानपुरको कैलाश गाउँपालिका वडा नंबर ८ मा आफ्नै घरमा बसेका जगत मोक्तानलाई गोली प्रहार गरि घाईते बनाएका हुन् ।

घरमै बसेको अवस्थामा मोक्तानलाई पछाडिबाट दाइने छातीमा गोलि हानेको कैलाश गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सुर्ज बहादुर थिङले जानकारी दिए । उनको अवस्था गम्भिर रहेको छ । त्यस घटनाका दोषीलाई प्रहरीले खोजिकार्य गरिरहेको जनाईएको छ । उनलाई उपचारको लागि उपचारको लागि हेलिकप्टरबाट लगिदै गरेको स्थानिय शिक्षक बाबुराम घलानले जानकारी दिए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Makwanpur

0 Comments

Related Reports