Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-02-17

Lumbini, Rupandehi, Siddharthanagar, Ward 1

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा– १ का १७ वर्षीय बालकलाई चैत १० गते भैरहवा बजारबाट गिरफ्तार गरेको छ ।

बालिकालाई  आरोपितले फागुन ५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले चैत १० गते जिल्ला प्रहरी कार्यालयमा  उजुरी दिएको र उजुरीका आधारमा कारवाही अगाडि बढाइएको डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १० गते  भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।

रीमा बि.सी.

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments