Incident Reports

१८ वर्षीया किशोरी जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2020-03-21

Bagmati, Lalitpur, Mahalaxmi, Ward 9

ललितपुर ।१८ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङ दङगिशरण गाउँपालिका-३ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभु बस्ने २८ वर्षीय प्रकाश चौधरी र सोही ठाउँ बस्ने निरज चौधरी रहेको प्रहरीले जनाएको छ । 

ती किशोरीलाई शनिबर साँझ महालक्ष्मी नगरपालिका-९ लामाटारचोकस्थित खाली जग्गामा जबरजस्ती करणी गरेको  सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।       यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments