Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-03-24

Bagmati, Dolakha, Bhimeshwor, Ward 9

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भीमेश्वर नगरपालिका–९ का १७ वर्षीय बालकलाई प्रहरीले ०७६ चैत ११ गते गिरफ्तार गरेको छ ।

पीडितका परिवारले आरोपित बिरुद्ध चैत १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय, दोलखाका सुुचना अधिकारी इन्स्पेक्टर रेशम बोहराले बताउनु भयो  । पीडितलाई ०७६ कातिक १५ गते चरिकोट स्थित एक होटलमा लगी बलात्कार गरेको भन्दै पीडित परिवारले उजुरी दर्ता गराएका थिए । पीडितको स्वास्थ्य परीक्षण ०७६ चैत ११ गते प्राथमिक स्वास्थ्य केन्द्र, चरिकोटमा गरिएको इन्स्पेक्टर बोहराले बताउनु भयो ।

उद्धव पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments