Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-03-24

Sudurpashchim, Kailali, Godawari, Ward 10

३० वर्षीया महिलालाई चैत ११ गते बलात्कार गरेको आरोपमा गोदावरी नगरपालिका – १० का ३५ वर्षीय खडक नेपालीलाई प्रहरीले चैत १२ गते गिरफ्तार गरेको छ ।

आफूमाथि बलात्कार भएको भन्दै पीडित महिलाले चैत १२ गते इलाका प्रहरी कार्यालय,मालाखेतीमा उजुरी दिएपछि आरोपितलाई इलाका प्रहरी कार्यालय,मालाखेतीले गिरफ्तार गरी चैत १३ गते जिल्ला प्रहरी कार्यालय,कैलालीमा पठाएको जिल्ला प्रहरी कार्यालयका सइ मोहनबहादुर सिंहले बताउनु भयो ।

आरोपित विरूद्व जिल्ला अदालत,कैलालीमा चैत १३ गते मुद्दा दार्ता गरी थप अनुसन्धान भइरहेको सइ सिंहको भनाइ छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण चैत १२ गते सेती प्रादेशिक अस्पताल,धनगढीमा गरिएको प्रहरीले जनायो ।

 

मैनामोती चौधरी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments