Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-03-25

Lumbini, Kapilbastu, Shivaraj, Ward 1


१६ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले दाङ जिल्ला लमही  नपा– २ घर भई शिवराज नपा– १ सुरही बस्ने २२ वर्षीय राजु परियारलाई  चैत  १२ गते  गिरफ्तार गरेको छ ।

पीडित चैत ८ गते बाख्रा चराउन गएको बेला आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले  चैत ८ गते  वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएको इन्स्पेक्टर दिपेश खरेलले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत ८ गते बहादुरगञ्ज अस्पतालमा गरिएको प्रहरीले जनायो ।

 

   पार्बती आचार्य

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments