Incident Reports

भीमफेदीमा सडक बिस्तार गर्न राखिएको स्काभेटरमा आगजनी

2020-03-19

Bagmati, Makawanpur, Bhimphedi, Ward 6

भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानी गढीमा सडक विस्तारको प्रयोजनमा रोकी राखेको एक स्कारभेटरमा आगजनी भएको छ ।

भिमफेदीबाट कुलेखानीसम्म जारी सडक फराकिलो पार्ने कामको लागि उक्त स्थानमा काम गरेर रोकेको अवस्थामा आज विहान स्काभेटरमा आगजनी भएको हो । आगजनी कस्ले गरेको भन्ने विषय अझै खुलिनसकेको प्रहरीले जनाएको छ । आगजनीबाट स्काभेटरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Local Newspaper - Makwanpur

0 Comments

Related Reports