Incident Reports

कुटपिट गरेको अभियोगमा पक्राउ

2020-04-01

Bagmati, Sindhupalchok, Tripurasundari, Ward 5

सिन्धुपाल्चोक, २० चैत     छिमेकीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा त्रिपुरासुन्दारी गाउँपालिका-५ गैरीगाँउ बस्ने ५३ वर्षीय तुल बहादुर कामीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।     घर नजिकै रहेको जग्गामा पानीको कुलो खन्ने विषयलाई लिएर बादबिबाद हुँदा तुल बहादुरले छिमेकी सन्त बहादुर बिकलाई टाउकोमा साबेल प्रहार गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी पिस्करबाट खटिएको प्रहरीले तुल बहादुरलाई पक्राउ गरेको हो ।घाइते सन्त बहादुरलाई उपचारको लागि बाह्रविसेतर्फ पठाइएको छ ।    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports