Incident Reports

बुहारीद्वारा सासुलाई निर्घात कुटपिट

2020-02-12

Province 1, Sunsari, Harinagara, Ward 1

सुनसरीको हरिनगर गाउँपालिका १ का ६० वर्षिया सासु कोलामीदेवी सौदागरलाई निजकै बुहारी ३० वर्षिया गंगा सौदागरले घरायसी विषयमा बुधवार बिबाद हुदाँ निर्धात कुटपिट गरेका छन्।

बुहारीको कुटपिटबाट सासु गम्भिर घाईते भई उपचारको लागि जिल्ला अस्पताल ईनरुवामा ल्याएकोमा उपचार सम्पन्न नभएकाले थप उपचारको लागि विराट नर्सिङहोम बिराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिनुभएको छ। घटना पछि बुहारी गंगा फरार रहेको जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Local Newspaper - Sunsari

0 Comments