Incident Reports

कुटपिट गरी घाइते बनाएको अभियोगमा पक्राउ

2020-04-06

Bagmati, Sindhupalchok, Indrawati, Ward 2

सिन्धुपाल्चोक, २५ चैत    

छिमेकीलाई कुटपिटको अभियोगमा ईन्द्रावती गाउँपालिका-२ जौडाडाँ बस्ने २९ वर्षीय नेत्र बहादुर नेपाली सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।     

उनीहरुले सोही ठाउँ बस्ने ६७ वर्षीय ज्ञान बहादुर गिरीको जग्गामा स्थानियबासीहरुले बिजुलीको पोल गाड्ने बिषयमा झगडा हुँदा गिरीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घाइतेलाई प्राथमिक अस्पताल नवलपुर हुँदै थप उपचारको लागि धुलिखेल अस्पतालतर्फ पठाइएको छ ।   

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments