Incident Reports

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

2020-03-28

Province 1, Panchthar, Miklajung, Ward 7

पाँचथर, २२ चैत 

धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा मिक्लाजुङ गाउँपालिका-७ लेकगाउँ बस्ने २६ वर्षीय रामचन्द्र राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।राईले गत शनिबार सोही ठाउँ बस्ने ५१ वर्षीया गंगा देवी राई लगायत ४ जनालाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खान्द्रुङ र ईलाका प्रहरी कार्यालय रबिबाट खटिएको प्रहरीले घाइतेहरुलाई उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) धरान सुनसरी पठाएकोमा गंगा देवी राईको उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो । अन्य घाइतेहरु उपचार पश्चात डिस्चार्ज भएका छन् ।    

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Female Killed 1
Total Injured 3
Police website

0 Comments

Related Reports