Incident Reports

धारिलो हतियार भाला प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

2020-04-08

Province 1, Dhankuta, Chaubise, Ward 7

धनकुटा, २७ चैत     

आफ्नै बुबा ५० वर्षीय गोपाल लिम्बुलाई धारिलो हतियार भाला प्रहार गरी घाइते बनाइएको अभियोगमा चौबिसे गाउँपालिका-७ पोस्तके बस्ने बिनोद लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिनोदले घरायसी विवादको कारण भालाले ढाडमा प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट मौनाबुधुकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । भाला प्रहारबाट घाइते भएका गोपाललाई स्थानीय स्वास्थ्य चौकी मौनाबुधुक हुँदै थप उपचारका लागि धरान घोपातर्फ रिफर गरिएको छ ।          

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Police website , National/Online Media

0 Comments

Related Reports