2020-03-31
Lumbini, Rukum East, Bhume, Ward 6
रुकुम पूर्व — युवकको हत्या गरेको अभियोगमा एक महिला सहित २ जना पक्राउ परेका छन् । भूमे गाउँपालिका–६, नैमाक्याङका २७ वर्षीय दीपेन्द्र बुढा मगरको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले सोही वडा महतकी ४७ वर्षीया जानसरी बुढा मगर र अर्की एक १७ वर्षीया किशोरीलाई पक्रेको हो ।
२ दिन अघि वेवारिसे अवस्थामा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सडेको अवस्थामा भेटिएको शव स्थानीयले पहिचान गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो । २६ गते बुढाको शव भेटिएपछि अनुसन्धान गर्दै जाँदा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए । उनीहरुलाई बिहीबार पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक गुरुङले बताए । चैत्र १८ गते नै ती महिला र किशोरीले बुढाको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । बुढालाई हत्या गरी सहिदमार्गबाट धकेलेर अन्दाजी २ सय मिटर तल फालिएको पुष्टि भएको गुरुङले बताए ।
उनीहरुलाई बिहीबार पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक गुरुङले बताए । चैत्र १८ गते नै ती महिला र किशोरीले बुढाको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । बुढालाई हत्या गरी सहिदमार्गबाट धकेलेर अन्दाजी २ सय मिटर तल फालिएको पुष्टि भएको गुरुङले बताए ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Murder/attempted Murder |
Weapons | None |
Primary Cause | Other non-economic personal issues (revenge, passion etc.) |
Actor 1 - Number of people | 2 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | noyouth |
Total Killed | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance