Incident Reports

घरायसी विवाद हुँदा छोराले गरे बुवाको हत्या

2020-04-12

Sudurpashchim, Kanchanpur, Krishnapur, Ward 4

कञ्चनपुर– कञ्चनपुरमा छोराले बुवाको हत्या गरेका छन् ।

कृष्णपुर नगरपालिका वडा नम्बर ४ लालीगुँरास टोलमा बस्ने २५ वर्षीय सन्जी रानाले बुवा तौला रानाको हत्या गरेको जिल्ला प्रहरीकार्यालय कञ्चनपुरले जनाएको छ ।

कञ्चनपुरका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक रविन्द्र नाथ पौडेलका अनुसार आइतबार दिउँसो बुवा छोराबीच घरायसीविवाद हुँदा उक्त घटना भएको हो ।

आफ्नै बुवाको हत्या गर्ने छोरा सन्जी रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Kailali , Local Newspaper - Kaski

0 Comments

Related Reports