Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2020-04-04

Gandaki, Syangja, Chapakot, Ward 4

चापाकोट नगरपालिका–४ का २१ वर्षीय बिनोद परियार पनि जबरजस्ती करणी गरेको आरोपमा वडा प्रहरी कार्यालय वालिङको प्रहरी हिरासतमा छन् । गत चैत २२ गते चापाकोटकी एक युवातीलाई जबरजस्ती करणी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । गाउँमा हिडिरहेको अवस्थामा ललाइफकाई गरी जबरजस्ती करणी गरेको आरोपमा उनी चैत २४ गते पक्राउ परेको थियो । उनको पनि जिल्ला अदालतबाट अनुसन्धानमा लागि म्याद थप गरी थप अनुसन्धान भैरहेको छ ।

कोरोना संक्रमण र लकडाउनले सबै ध्यान खिचिरहेको अवस्थमा आत्महत्या, हत्या,हिंसा, चोरी, डकैती, पकेटमार, बलात्कार लगायतका अपराधिक क्रियाकलाप बढ्ने संकेत देखिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments