Incident Reports

तरुणदल कपिलवस्तुद्वारा विरोध प्रदर्शन

2020-02-09

बालुवाटारस्थीत ललितानिवास क्षेत्रको जमा विक्री प्रकरणमा भ्रष्टाचार मुद्दामा सरकारले कम्युनिष्टका नेताहरुलाई जोगाएर काँग्रेसका नेताहरुलाई मात्र फसाएको भन्दै काँग्रेसले सड़क र संसदमा विरोध गर्न थालेको छ। सरकार अन्धो भएको भन्दै सही गलत फुटबाज नसकेको दावी गर्दै तरुणदल कपिलवस्तुले समेत विरोध प्रर्दशन गरेको छ। नेपाल तरुण दल केन्द्रिय कार्य समितिको परिपत्र अनुसार तरुणदल कपिलवस्तुले जिल्ला प्रशासन कार्यालय तौलिहवा अगाडि विरोध सभा गरेको हो।

नेपाल तरुणदल जिल्ला सभापति शक्तिसिंह ठकुरीको संयोजकत्वमा भएको विरोध प्रदर्शन जिल्ला पार्टी कार्यालय तौलिहवाको जिल्ला प्रशासन कार्यालयमा पुगी कोण सभामा परिणत भएको थियो । आइतबार काँग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ कपिलवस्तुले नेता गच्छदारमाथि चलाएको मुद्दा फिर्ता लिनुपर्ने भन्दै प्रदर्शन गरेको हो । नेपाल तरुणदल जिल्ला सभापति शक्तिसिंह ठकुरीले सरकारले सबै दललाई एउटै आँखाले हेर्न नसकेको भन्दै काँग्रेस माथि पात गरेको दाबी गरे।

नेविमाय क्षेत्रीय सभापति चन्द्रकान्त पोखेलते कोणसभामा बोल्दै बालुवाटारको जग्गा विक्रीको निर्णय गर्ने पूर्व प्रधानमन्त्री र खरिद गरी लालपूर्जा बोकेर हिंड्ने नेकपाका नेताहरुलाई कारबाही नभएको भन्दै दुःख नक्त गरे । नेपाल विद्यार्थी संघ निवर्तमान केन्द्रीय सह महामन्त्री प्रकाश घिमिरेले अख्तियारले काग्रेस उपसभापति विषयकुमार गच्छदारलाई मुद्दा लगाने तातही उन्या प्रकरणमा नाम मुछिएका केही कम्युनिष्ट नेताहरूलाई बचाउ गरेको भन्दै सरकारको क्को आलोचना गरे।

वसैवीच महिला संघ केन्द्रीय सदस्य सुमित्रा शर्मा, नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय सदस्व विष्णु थापा लगायतले सरकारले गरेको वस्तो अन्याय कुनै हालतमा सहर नबस्नेरवसको विरोधमा आफै भिन्न तरिकाले जागरुक हुने बताए। विरोध प्रर्दशनमा नेपाली कोसका हजारो कार्यकर्ताहको सहभागिता रहेको थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Other political issues
Actor 1 - Number of people 60
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments