Incident Reports

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

2020-04-13

Province 1, Sankhuwasabha, Khandbari, Ward 9

संखुवासभा, २ वैशाख    आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा खाँदबारी नगरपालिका-९ तुम्लिङटार वैधे गाँउ डेरा गरी बस्ने ३२ वर्षीय दोमन हस्दालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।     ३४ वर्षीया श्रीमतीसँग सामान्य बिबाद हुँदा दोमनले खुकुरी प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनसाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेको तुम्लिङटारस्थित मनकामना अस्पतालमा उपचार भइरहेको छ ।     यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Police website

0 Comments