Incident Reports

लकडाउनमा घरमै बसेकी बालिका छिमेकी युवकबाट बलात्कृत

2020-04-03

Province 1, Morang, Sunwarshi

लकडाउनको समयमा घरमै बसेकी एक बालिका बलात्कृत भएकी छन् । मोरङ सुनवर्षी नगरपालिकाकी १५ वर्षीय वालिका छिमेकी युवकबाटै बलात्कृत भएको रंगेली प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीले बलात्कारको आरोपमा १९ वर्षीय अमरदीप यादवलाई पक्राउ गरेको जनाइएको छ ।

प्रहरी निरिक्षक लेखनाथ दाहालका अनुसार फुपुको घरमा बस्दै आएकी बालिकालाई कोठाभित्रै प्रवेश गरी शुक्रवार राति यादवले बलात्कार गरेको बताए ।

घरका सदस्यहरु सुतिसकेका अवस्थामा यादवले बालिका सुत्ने कोठाभित्र प्रवेश गरी जबरजस्ती गरेका हुन् ।

प्रहरीले यादवलाई आइतबारै जवरजस्ती करणी अभियोगमा आवश्यक कानुनी कारवाहकिो प्रक्रिाया अघि बढाएको जनाइएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Morang

0 Comments