Incident Reports

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

2020-04-14

Bagmati, Sindhuli, Ghanglekh, Ward 5

सिन्धुली, ३ वैशाख     

धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा घ्याङलेख गाउँपालिका-५ अपजसे टोल बस्ने ४९ वर्षीय मान बहादुर वाईबालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वाईबाले आफ्नी छोरीलाई हेला गरेको बिषयलाई लिएर सम्धी र सम्धीनी नाता पर्ने २ जनालाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते दुवै जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 1
Police website

0 Comments

Related Reports