Incident Reports

बालिका बलात्कारका आरोपित पुर्पक्षका लागि थुनामा l

2014-02-04

Madhes, Siraha, Laxmipur Patari

गोपीचन्द्र भट्टराईले बताए । एक १० वर्षीया बालिकालाई पुस २० गते कामैतले बाख्रा चराउन खेतमा गएको समयमा बलात्कार गरेको आरोपमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा पुस २१ गते उजुरी हालेका थिए । आरोपित कामैतलाई जिल्ला प्रहरी कार्यालय सिरहाले गिरफ्तार गरी अनुसन्धानको लागि हिरासतमा राखेको थियो । जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर ज्ञानकुमार महतोले पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा पुस २१ गते भएको बताए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis