Incident Reports

ताप्लेजुङमा श्रीमतीको हत्या

2020-04-17

Province 1, Taplejung, Phungling, Ward 9

श्रीमती हत्या आरोपमा ताप्लेजुङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । फुङलिङ नगरपालिका वडा नं ९ बुङ्कुलुङका पासाङ थुन्डुक शेर्पालाई बिहीबार पक्राउ गरेको हो ।

शेर्पाले बिहीबार बिहान ११ बजेतिर ५२ वर्षीया श्रीमती मिङ्मालामू शेर्पालाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी इन्स्पेक्टर विष्णुबहादुर खड्काले जानकारी दिए । प्रहरीका अनुसार आरोपित शेर्पाले मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट पछि हत्या गरेका थिए । शवको जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको इन्स्पेक्टर खड्काले बताए । पक्राउ परेका शेर्पाविरुद्ध जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Local Newspaper - Sunsari

0 Comments