Incident Reports

हत्या घटनाका आरोपित गिरफ्तार

2020-04-17

Province 1, Terhathum, Menchayam, Ward 6

मेन्छ्यायेम गाउँपालिका– ६ मोराहाङका ६२ वर्षीय वृद्ध डम्वरबहादुर लिम्वुलाई गलत औषधि चलाएर हत्या गरेको आरोपमा प्रहरीले क्लिनिक सञ्चालक पुष्पराज ढुङ्गानालाई वैशाख ५ गते गिरफ्तार गरेको छ ।

सामान्य बिरामी हुनु भएको बुबा क्लिनिकमा इजेक्सन लगाएको पन्ध्र मिनेट भित्रैमा बित्नु भयो,क्लिनिक सञ्चालकले लगत औषधि चलाएर बुबाको मृत्यु भएको छोरा दिनेश लिम्बूले बताउनुभयो ।

आरोपित विरूद्व पीडित पक्षले वैशाख ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरेको डिएसपी नविनकिशोर प्रधानले बताउनुभयो ।

शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा वैशाख ६ गते गरिएको छ ।

भगिश्वर लिम्बू

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
INSEC

0 Comments