Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2020-04-20

Bagmati, Nuwakot, Likhu, Ward 4

नुवाकोट, ८ वैशाख    ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभोयोगमा लिखु गाउँपालिका-४ चौघडा बस्ने ६० वर्षीय कृष्ण पण्डितलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विभिन्न प्रलोभन देखाई ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा खटिएको स्थानीय प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website , Local Newspaper - Kaski

0 Comments